प्रदेशसभा सदस्यमा राजपाका यादव विजयी

कलैया, २६ मंसिर । बारा निर्वाचन क्षेत्र नं १ को ‘ख’ प्रदेशसभा सदस्य पदमा राजपा नेपालका सरोजकुमार यादव १४ हजार २६९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भागवतप्रसाद साहले आठ हजार १२६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए ।

प्रतिक्रिया