कैलाली ५ मा आरजुलाई हराउँदै एमालेका नारदमुनि विजयी

काठमाडौं, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणा पराजित भएकी छन् । एमालेबाट उम्मेदवार रहेका नारदमुनि राना विजयी भएका छन् ।

रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया