दाङ-१ प्रदेश (क्र) मा चौधरी विजयी

दाङ, २४ मंसिर । दाङ क्षेत्र नं १ को प्रदेश (क) मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रजित चौधरी १७ हजार २८४ मत ल्याई विजय भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रदीप थापाले ११ हजार ५९२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया