जित हात पारेका माओवादीका ७ उम्मेदवार

काठमाडौं । प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा सदस्यको लागि अहिले सम्म ३० वटा क्षेत्रको अन्तिम परिणाम आएको छ। जसमध्ये वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार ७ स्थानमा जित हासिल गरेका छन्। माओवादी केन्द्रबाट जितेका उम्मेदवार मध्ये सबै भन्दा बढी मत अग्रता र मत मन्त्री जनार्दन शर्माको छ।

कहाँ कहाँ जिते माओवादी उम्मेदवार

ग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक-१      ४०५०४

जनार्दन शर्मा रुकुम पश्चिम             ३४४०२

देवेन्द्र पौडेल बाग्लुङ-२                 २८८२७

पम्फा भुसाल ललितपुर-३        २४०३६

गजेन्द्रबहादुर महत जुम्ला       २२१७३

हेमकुमार राई सोलुखुम्बु         २०९१२

प्रतिक्रिया