खेल-खेलाडी

काठमाडौं-१० मा खेलकुदमन्त्रीसमेत रहेका कांग्रेसका केसी विजय

सौर्य अनलाइन २०७४ मंसिर २३ गते १२:०३ मा प्रकाशित

काठमाडौं । काठमाडौं क्षेत्रनम्बर १० बाट कांग्रेस उम्मेदवार राजन केसी माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराएउँदै विजयी भएका छन् । केसीले २४ हजार १९० र शाक्यले २१ हजार ९०७ मत पाएका छन् ।

यसअघि पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराएका केसीले माओवादीलाई नै हराउँदै आफ्नो क्षेत्र जोगाए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय