इलामको सबै क्षेत्रमा बाम गठन्धनको अग्रता ( कसको कति ? मत परिणामसहित)

इलाम, २३ मंसिर । इलामको बिहीबार सम्पन्न प्रतिनिधिसभा एवम् प्रदेस सभाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभाको दुई र प्रदेश सभाको चार वटै क्षेत्रमा बाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । विहान साढे ६ बजेसम्मको उम्मेद्वार र मतपरिणामको विस्तृत विवरण यहाँ उल्लेख गरिएको छ ।
इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मदेवार र प्राप्त मत
१। भुपेन्द्र कट्टेल (नेपाली कांग्रेस) ५७५९
२। झलनाथ खनाल (बाम गठबन्धन(एमाले) ९९६९

इलाम प्रदेशसभा क्षेत्र नम्बर १ को (क) का उम्मदेवार र प्राप्त मत
१। देवेन्द्रकुमार राई (नेपाली कांग्रेस) २७७८
२। खिनु लङ्वा लिम्बू (बाम गठबन्धन(एमाले) ४७९८

इलाम प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) का उम्मदेवार र प्राप्त मतपरिणाम
१। दुर्गाकुमार बराल (नेपाली कांग्रेस) ३३३७
२। काजीमान कागते (बाम गठबन्धन(एमाले) ६६७७

इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मदेवार
१। केशव थापा (नेपाली कांग्रेस) ५५५६
२। सुवासचन्द्र नेम्बाङ (बाम गठबन्धन(एमाले) ७८९५

इलाम प्रदेशसभा २ को (क) का उम्मदेवार र मतपरिणाम
१। डम्बरबहादुर खड्का (नेपाली कांग्रेस) ४०२२
२। रामबहादुर राना (बाम गठबन्धन(एमाले) ५००४

इलाम प्रदेशसभा क्षेत्र नम्बर २ को (ख) का उम्मदेवार र मतपरिणाम
१। खगेन्द्र देवान (नेपाली कांग्रेस) २८४६
२। धिरेन्द्र शर्मा (बाम गठबन्धन(माओवादी केन्द्र) ४१४४

प्रतिक्रिया