पर्सामा मतगणना सुरु

पर्सा, २२ मंसिर । पर्साको दिउँसो १ बजे सुरु गर्ने भनिएको पर्साको मतगणना २ बजे देखि सुरु भएको छ । मतगणना १, २ र ४ निर्वाचन क्षेत्रबाट सुरु भएको निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया