नुवाकोट-१ मा हितबहादुरलाई पछ्याउँदै रामशरण

नुवाकोट । नुवाकोटमा २ हेभ्भिवेटका नेता माओवादी केन्द्र हितबहादुर तामाङ र कांग्रेसका रामशरण महतबीचको मत गणना रोमाञ्चक देखि रहेको छ ।

क्षेत्र नम्बर १ मा माओवादी नेता हितबहादुर तामाङले महतलाई पछि पारिरहेका छन् । तामाङले ४१२२ मत ल्याउँदा महत ३४८३ मत ल्याउँदै पछ्याइरहेका छन् ।

प्रतिक्रिया