काठमाडौंमा ५.२ रेक्टर भूकम्पको धक्का

काठमाडौं । दोलखा केन्द्र भएर भूकम्प गएको छ । शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५।२ रेक्टर स्केलको पराकम्प गएको हो । दोलखा पराकम्प भएर गएको भूकम्पको राजधानीमा धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो ।

प्रतिक्रिया