गरुडामा सिद्धार्थ बैंकको शाखा

sidartha bank copy काठमाडौं । सिद्घार्थ बैंकले रौतहटको गरुडामा शाखा विस्तार गरेको छ । बैंकको सो शाखा बिहीबारदेखि सञ्चालनमा आएको हो । नयाँ शाखामा सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने पनि बैंकले जनाएको छ
हालै सञ्चालनमा आएको नयाँ शाखासहित बैंकले देशभर रहेका ७७ शाखा, २ एक्स्टेन्सन काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ सेवा र ४ सय ५० भन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय बैंैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया