विश्व टेबलटेनिसमा अमरलाल र नवीता जित

6काठमाडौं । जर्मनीको दसलदर्फमा जारी विश्व टेबलटेनिस च्याम्पियनसिपको मिक्स डबल्समा नेपालले जित हात पारेको छ । नेपालका अमरलाल मल्ल र नवीता श्रेष्ठको जोडीले बंगलादेशी जोडीलाई ३–० ले पराजित गरेको अखिल नेपाल लनटेनिस संघले जनाएको छ । (सौस)

प्रतिक्रिया