जस्तापाता

Photo-For-Souryaमहाभूकम्पपछि दोलखा सदरमुकाम चरिकोटमा जस्तापाताको व्यापार फस्टाएको छ । ग्रामीण क्षेत्रमा धेरैको घरमा भूकम्पले क्षति गरेपछि स्थानीयले जस्ता किनेर टहरा बनाई बस्न थालेका छन् । तस्बिरः शेरबहादुर भुजेल/सौर्य

प्रतिक्रिया