काठमाडौं । कोटेश्वरका तेक्वान्दो खेलाडी तथा अन्य युवाले शुक्रबार संकलन गरेको राहत शनिबार सिन्धुपालचोक पु¥याउने भएको छ । उनीहरूको योजना दोलखा पु¥याउने छ । क्योकुसिन खेलाडी उमेश गुरुङ र तेक्वान्दोका राजीव बस्नेतको नेतृत्व र पहलमा राहत संकलन भइरहेको हो । उनीहरूको समूहका तेक्वान्दो, क्योकुसिन, कराते र फुटबलका खेलाडी छन् ।
उनीहरूले चामल एक बोरा, लत्ता कपडा र बिस्कुट पनि छन् । उनीहरूको योजना मोटर नभएको ठाउँमा बोकेरै जाने रहेको छ । उनीहरूले शुक्रबारसम्म अन्दाजी ५ लाख रुपियाँ बराबरको राहत जम्मा भएको जनाएका छन् । (सौस)
प्रतिक्रिया