सुन्तली

Hawaldar-Suntaliफिल्म ‘हवल्दार सुन्तली’ ले बिहीबार राजधानीको गोपिकृष्ण मुभिजमा आयोजना गरेको प्रेस शोपछि निर्माता छविराज ओझा, निर्देशक ऋषि लामिछाने, कलाकार सरोज बखुरेल, नायिका शिल्पा पोखरेल र फिल्मका उपत्यका वितरक गोपाल कायस्थ । गत चैत २७ गतेबाट रिलिज फिल्ममा नायकका रूपमा किशोर खतिवडा र सबिन श्रेष्ठले अभिनय गरेका छन् । फिल्मले व्यावसायिक रूपमा सफलता हात पार्दै गएको निर्माता ओझाले बताए । तस्बिर: सौर्य

प्रतिक्रिया