‘साँच्ची कै को पोखरा’ मान्ने गायक मल्ल रहेनन्

Preem-Prakash-Mall-Madhur-S

मल्लका स्वर र रचनामा रहेका गीतसहित

‘माछापुच्छ्रेरे फेवातालमा पौडी खेल्दो रै’छ, पोखरा त साँच्ची कै को पोखरा पो रै’छ’ गीतबाट चर्चा बटुलेका वरिष्ठ गायक मल्लको जन्म राप्ती अञ्चलको रुकुम जिल्लामा भएको थियो । थुप्रै गीतमा स्वर दिएका मल्ललाई छोरा र पत्नीको निधनले गलाएको थियो । त्यही पीडामा रहेका मल्ललाई थुप्रै रोगहरूले आक्रमण गरेका थिए ।

…………………….

गायक मल्लले २०१७ सालमा भारतको मुम्बईमा गएर आफ्नो स्वरमा पहिलो पटक गीत रेकर्ड गराएका थिए । मल्लले रचना गरेको तथा शिव शंकरले संगीत र स्वर दिएको ‘म मरे पनि मेरो देश बाँची रहोस्’ बोलको राष्ट्रिय गीत पनि चर्चामा छ ।

प्रतिक्रिया