नवलपरासी, १४ मंसिर । नवलपरासीमा सवारी दुर्घटना हुँदा दुई बालकको मृत्यु भएको छ सात जना गम्भीर घाईते भएका छन् ।
बाँकेको नेपालगञ्जबाट मनकामना मन्दिर दर्शनका लागि आउँदै गरेको ना ४ ख ६३६८ नम्बरको बस आज (शुक्रबार) विहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत तम्सरिया–४ मा दुर्घटना हुँदा ४४ यात्रु घाईते भएका हुन् ।
दुर्घटनामा नेपालगञ्ज निवासी ३ वर्षीय बालक मानसु अधिकारी र १४ वर्षका सागर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया