राजधानीमा शान्तिर्‍याली

काठमाडौं : नेकपा–माओवादी नेतृत्वको ३३ दलियमोर्चाले आव्हान गरेको चक्काजामको विरोधमाव्यवसायीहरुले राजधानीमाशान्ति र्‍यालीनिकालेकाछन । खुलामञ्चमाजम्माभएको सभामा नेपालउद्योग वाणिज्यमहासंघकाअध्यक्ष सुरज वैद्यले बन्दहड्ताल गरेर नागरिकलाई अप्ठ्यारोमापार्ने कामभएको भन्दै राजनीतिकविषयमादलहरुले नै समाधानखोज्नुपर्नेमाजोड दिनुभयो । राजनीतिकदलहरुले जहिले पनिनिजी क्षेत्रले बन्दतोडोस् भन्ने चाहने तर समाधानखोज्नकालागि सहयोग नगरेको अध्यक्ष वैद्यले गुनासो गर्नुभयो । मुख्यगरि सबै राजनीतिकदलहरुले कहिल्यै बन्दनगर्ने भनेर प्रतिबद्धताजनाएपनिकार्यन्वयननभएको माचिन्ताब्यक्त गरेको थियो । खुलामञ्चबाटनिकालिएको मोटर सहितको र्‍यालीभक्तपुर पुगेर पुर्ण काठमाडौं आई समापनपारेको थियो । यातायातहड्तालको अवज्ञाघोषणागर्दै निजी क्षेत्रको छाता संस्था नेपालउद्योग वाणिज्यमहासंघ, यातायातव्यवसायी, यातायातमजदुर र पर्यटनव्यवसायी र्‍यालीमा सहभागीभएकाछन् ।

प्रतिक्रिया