दोस्रो संविधानसभा निर्वाचनमा दलगत उम्मेदवार को–को ?

आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभाको निर्वाचनका लागि विभिन्न दलले आ–आफ्ना उम्मेदवारको अन्तिम नामावली सिफारिस गरेका छन् । यद्यपि, मंगलबार अबेर रातिसम्म सबै दलले यो नामावलीलाई अन्तिम स्वरूप दिइसकेका छैनन्, तापनि प्रमुख दलले विभिन्न जिल्लामा आफ्ना उम्मेदवारको अन्तिम टुंगो सार्वजनिक गरेका छन् । देश इतिहास निर्माणको संक्रमणकालमा रहेको बेला यो नामावली दस्तावेजका रूपमा रहने भएको हुँदा उक्त नामावली 
टुंगो भएका दलगत उम्मेदवारको नाम यहाँ प्रकाशित गरिएको छ :
नेकपा एमाले

मेची अञ्चल
ताप्लेजुङ–१, भुपेन्द्र थेवे, २–डम्बरध्वज तुम्बाहाम्फे,
पाँचथर–१ गणेश काङमाङ, २–डम्बरसिंह सम्बाहाम्फे
इलाम–१ झलनाथ खनाल, २–सुवास नेम्बाङ, ३–टेकबहादुर राई
झापा–१ रविन कोइराला, २–पवित्रा निरौला खरेल, ३–वसन्त बानियाँ, ४–प्रेम गिरी, ५–एलपी साँवा, ६–दीपक कार्की, ७–केपी शर्मा ओली

कोशी अञ्चल
संखुवासभा–१ हेमराज घिमिरे, २–राजेन्द्र गौतम,
तेह्थुम–१ भवानी खापुङ,
धनकुटा–१ टीकाराम चेमजोङ, २–राजेन्द्र राई
भोजपुर–१ कृपाशुर शेर्पा, २–शेरधन राई,
मोरङ–१ ऋषिकेश पोखरेल, २–चण्डी राई, ३–गुरू बराल, ४–ज्ञानेश्वर राजवंशी, ५–पुजनदेवी निरौला, ६–महेश भट्टराई, ७–यशोदा अधिकारी, ८–चन्द्र गुरुङ, ९–घनश्याम खतिवडा
सुनसरी–१ कृष्णकुमार राई, २–रेवती भण्डारी, ३–भगवती चौधरी, ४–खेमराज पोखरेल, ५–जगदिश कुसेत, ६–भीम आचार्य,

सगरमाथा अञ्चल
सोलुखम्बु–१ आङनिमा लामा, खोटाङ–१ पिके राई, २–विशाल भट्टराई, ओखलढुंगा–१ नानीबाबु बुढाथोकी, २–यज्ञराज सुनुवार
उदयपुर–१ मणिराज उपाध्यय, २–मञ्जु चौधरी, ३–जगन्नाथ खतिवडा
सप्तरी १–सुमन प्याकुरेल, २–शैलेन्द्र चन्द्र झा, ३–मञ्जु शाह, ४– ताराकान्त थारू, ५–गोविन्द न्यौपाने, ६–वृजनाथ शाह
सिरहा–१ गंगाप्रसाद यादव, २–रामचन्द्र यादव, ३–प्रमोद यादव,४–रामऔतार यादव, ५–लिलानाथ श्रेष्ठ, ६–सीता शाह

जनकपुर अञ्चल
रामेछाप–१ कमल सुनुवार, २–कैलाश ढुंगेल
दोलखा–१ पार्वत गुरुङ, २–आनन्दप्रसाद पोखरेल
सिन्धुली–१ गणेश पहाडी, २–उमा कोइराला, ३–कमलजंग राई
धनुषा–१ रामेश्वर गोइत २–आनन्द (गंगाराम) यादव, ३–जुलीकुमारी महतो, ४–श्रीप्रसाद शाह, ५–रघुवीर महासेठ, ६–योगनारायण यादव, ७–शत्रुधन महतो
महोत्तरी–१ दुर्गा दाहाल, २–मञ्जुकुमारी यादव, ३–रामदयाल मण्डल, ४–इलियास अन्सारी, ५–दिपनारायण शाह ६–कौशीलाल यादव
सर्लाही–१ झलनाथ खनाल, २–सुरेन्द्र लामा, ३–हरि उप्रेती, ४–राजनारायण शाह, ५–नरेन्द्र यादव, ६–विभा ठाकुर

बागमती
रसुवा–जर्नादन ढकाल
धादिङ–१ धनबहादुर घले, २–गुरूप्रसाद बुर्लाकोटी, ३–राजेन्द्रप्रसाद पाण्डे
नुवाकोट–१ केशव पाण्डे, २–शोभा श्रेष्ठ, ३–नारायण खतिवडा
सिन्धुपाल्चोक–१ अरूण नेपाल, २–सुभाष कर्माचार्य, ३–शेरबहादुर तामाङ
काभ्रे–१ संग्रामजित लामा, २–रामहरि सुवेदी, ३–गोकुल बास्कोटा, ४–विदुर सापकोटा
काठमाडौं–१ भुवन केसी, २–माधवकुमार नेपाल, ३–रामेश्वर फुयाँल, ४–निर्मल कुँइकेल, ५–ईश्वर पोखरेल, ६–योगेश भट्टराई, ७– रामवीर मानन्धर, ८–जीवनराम श्रेष्ठ, ९–कृष्णगोपाल श्रेष्ठ, १०–सुरेन्द्र मानन्धर
ललितपुर–१ मधुसुदन पौडेल, २–कृषणलाल महर्जन, ३–रघुजी पन्त
भक्तपुर–१ सरस्वती बाटी, २–महेश बस्नेत
नारायणी अञ्चल
चितवन–१ सुरेन्द्र पाण्डे, २–कृष्ण खनाल, ३–कृष्णभक्त पोख्रेल, ४– दिलकुमारी (पार्वती) रावल, ५–दानबहादुर तामाङ
मकवानपुर–१ अणराज जर्गामगर, २–सुभाष ठकुरी, ३–अनन्त पौडेल, ४–राजराम सामताङ
बारा–१ बतहु यादव, २–वासुदेव यादव, ३–विनोद शाह, ४–महमुद आलम, ५–वलवीर चौधरी, ६–पुरुषोत्तम पौडेल
पर्सा–१ नवराज शर्मा, २–विचारी यादव, ३–राजकुमार गुप्ता, ४–प्रद्युम्न चौहान, ५–जयप्रकाश थारू
रौतहट–१ माधवकुमार नेपाल, २–अब्दुलकलाम आजाद, ३– …, ४–सरला यादव, ५–वासुदेव चौधरी, ६–रामकुमार भट्टराई

गण्डकी अञ्चल
लमजुङ–१ जमिन्द्रमान घले, २–पृथ्वीसुब्बा गुरुङ
स्याङजा–१ नारायण मरासिनी, २–कृष्ण खाँड, ३–मुक्ति पाठक
तनहुँ–१ रामबहादुर गुरुङ, २–प्रतापलाल श्रेष्ठ, ३–टुकराज सिग्देल
गोरखा–१ रामशरण बस्नेत, २–बाबुराम अधिकारी, ३–कृष्ण नेपाली
मनाङ–१ छिरिङ लोप्साङ गुरुङ
कास्की–१ मानबहादुर जिसी, २–कृष्ण थापा, ३–रवीन्द्र अधिकारी, ४–सीता गिरी
पर्वत–१ गणेश तिमिल्सिना, २–विकास लम्साल

लुम्बिनी
गुल्मी–१ रामनाथ ढकाल, २–प्रदीप ज्ञवाली, ३–गोकर्ण बिष्ट
पाल्पा –१ राधाकृष्ण कँडेल, २–सोमप्रसाद पाण्डे, ३–कुलप्रसाद नेपाल
नवलपरासी– १ दीपक अधिकारी, २–जीवन श्रेष्ठ, ३ ४–वैजनाथ चौधरी, ५–रिङगला यादव
रूपन्देही–१ छविलाल विश्वकर्मा, २–भरत पोख्रेल, ३–घनश्याम भुसाल, ४–विष्णु पौडेल, ५–रामनाथ ढकाल, ६–पम्फावती खनाल, ७–श्रीराम यादव
कपिलवस्तु– १ बलराम अधिकारी, २–अभिजुर रहमान शेष, ३–बाबुराम खनाल, ४–नेत्रराज अधिकारी, ५–मिना परियार
अर्घखाँची–१ नरेन्द्र क्षत्री, २–डा. दुमन थापा

धौलागिरी
मुस्ताङ– चन्द्रमोहन गौचन
म्याग्दी– नवराज शर्मा
बाग्लुङ–१ मनकुमारी केसी, २–सूर्य पाठक, ३–मोहनलाल शर्मा

राप्ती
दाङ–१ रेवतीरमण शर्मा, २–शान्ता चौधरी, ३–लक्ष्मण आचार्य, ४–शंकर पोखरेल, ५–उत्तरकुमार ओली रुकुम–१ खेममान खड्का, २–ठगेन्द्रप्रकाश पुरी
रोल्पा–१ हितबहादुर रोका मगर, २–कुमार दशौंदी
सल्यान–१ गुलाबजंग शाह, २–प्रकाश ज्वाला
प्युठान–१ वामदेव गौतम, २–हिराबहादुर के.सी.

कर्णाली
हुम्ला–दल रावल
जुम्ला–पद्मबहादुर रोकाय
डोल्पा–धनबहादुर बुढा
मुगु–मोहन बाँनिया
कालिकोट–कुर्मराज शाही

भेरी
बाँके–१ देवराज भार, २–दिनेशचन्द्र यादव, ३–विजया धिताल, ४–दलबहादुर सुनार
बर्दिया–१ वामदेव गौतम, २–पूर्ण शर्मा, ३–विसतिया थारू (विष्णु चौधरी), ४–लोटनकुमार चौधरी
सुर्खेत–१ कमला शर्मा, २–यामलाल कणेल, ३–नवराज रावत
दैलेख–१ अम्मरबहादुर थापा, २–लक्ष्मीप्रसाद पोख्रेल

सेती अञ्चल
कैलाली–१ प्रेम साउद, २–मोहनसिंह राठौर, ३–चन्द्रीका प्रकाश चौधरी, ४–दीर्घ सोठारी, ५–पद्मसिंह सिघाल, ६–महेश्वर पाठक
बाजुरा– कर्ण थापा
अछाम–१ भीमबहादुर रावल, २–भरत साउद
बझाङ–१ मानप्रसाद खत्री, २–लालबहादुर रावल
डोटी–१ नारद मलासी, २–प्रेमबहादुर आले

महाकाली
दार्चुला–गणेशसिंह ठगुन्ना
बैतडी–१ दामोदर भण्डारी, २–महादेव भट्ट, डडेलधुरा–तारप्रसाद जोशी, कञ्चनपुर–१ लालबहादुर विश्वकर्मा, २–तारा लामा, ३–नरबहादुर धामी, ४–उर्वादत्त पन्त

एनेकपा (माओवादी)को अन्तिम नावाली :
संविधानसभा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि सिफारिस नामावली :
१. पुष्प कमल दाहाल ‘प्रचण्ड’ काठमाडां–१० र सिराहा–५
२. डा. बाबुराम भट्टराई गोरखा–१ र रूपन्देही–४
३. पोष्टबहादुर बोगटी–नुवाकोट ३

सेती–महाकाली राज्य
क्र.सं. जिल्ला निर्वाचन क्षेत्र नं. नाम
४ अछाम क्षेत्र नं. १ क. दीपक साउद
५ क्षेत्र नं. २ क. झंकर रावल
६ बैतडी क्षेत्र नं. १ क. नरेन्द्र कुँवर
७ क्षेत्र नं. २ क. रेणु चन्द
८ बझाङ क्षेत्र नं. १ क. देवराज रेग्मी
९ क्षेत्र नं. २ क. हरि कुँवर
१० दार्चुला – क. ललित सिंह ठगुन्ना
११ डडेलधुरा – क. खगराज भट्ट
१२ बाजुरा – क. सहदेव बोगटी
१३ डोटी क्षेत्र नं. १ क. मोहन बम
१४ क्षेत्र नं. २ क. लेखराज भट्ट

भेरी–कर्णाली राज्य
१५ सुर्खेत क्षेत्र नं. १ क. ठम्मर बिष्ट
१६ क्षेत्र नं. २ क. भीमबहादुर मल्ल
१७ क्षेत्र नं. ३ क. नरबहादुर बिष्ट
१८ दैलेख क्षेत्र नं. १ क. तेजबहादुर चन्द
१९ क्षेत्र नं. २ क. थीरबहादुर कार्की
२० जाजरकोट क्षेत्र नं. १ क. शक्तिबहादुर बस्नेत
२१ क्षेत्र नं. २ क. भक्तबहादुर शाह
२२ डोल्पा – क.सत्य पहाडी
२३ जुम्ला – क. गजेन्द्रबहादुर महत
२४ कालीकोट – क. महेन्द्रबहादुर शाही
२५ मुगु – क. सुकवीर बुढा
२६ हुम्ला – क. छिरिङ डम्दुल लामा

तमुवान राज्य
२७ मनाङ – क. कपिल लामा

किरात राज्य
२८ संखुवासभा क्षेत्र नं. १ क. इन्द्रहाङ राई
२९ क्षेत्र नं. २ क. राजेन्द्र किराती
३० भोजपुर क्षेत्र नं. १ क. खेमराज नेपाली
३१ क्षेत्र नं. २ क. सुदन राई
३२ खोटाङ क्षेत्र नं. १ क. दुर्गा जयन्ती राई
३३ क्षेत्र नं. २ क. देवान राई
३४ सोलुखुम्बु – क. गोम्बु शेर्पा

लिम्बुवान राज्य
३५- ताप्लेजुङ क्षेत्र नं. १ क. सञ्चपाल मादेन
३६ -क्षेत्र नं. २ क. टंक आङबुहाङ
३७ -तेह्रथुम – क. दुर्गाप्रसाद चापागाईं
१- राजन किराँती उदयपुर–१
२- सुरेशकुमार राई उदयपुर–२
३- मोहनबहादुर खत्री उदयपुर–३
४- आइन्द्र केरुङ पाँचथर–१
५- दिनेश लावती पाँचथर–२
६- युवराज पौडेल इलाम–१
७- रमेशकुमार लिङदेन इलाम–२
८- धीरेन्द्र शर्मा इलाम–३
९- टेकबहादुर बस्नेत सल्यान–१
१०- भीमप्रसाद शर्मा सल्यान–२
११- कृष्णबहादुर महरा रोल्पा–१
१२- ओनसरी घर्ती रोल्पा–२
१३- गणेशमान पुन रुकुम–१
१४- जनार्दन शर्मा रुकुम–२
१५- नवराज सुवेदी प्युठान–१
१६- कृष्णध्वज खड्का प्युठान–२
१७- सुदर्शन बराल गुल्मी–१
१८- अशोक थापा गुल्मी–२
१९- बामदेव क्षेत्री गुल्मी–३
२०- लोकेन्द्र बिष्टमगर म्याग्दी
२१- कृष्ण केसी बाग्लुङ–१
२२- लीलबहादुर थापा बाग्लुङ–२
२३- तुलसी अर्याल बाग्लुङ–३
२४- बाबुराम भट्टराई गोरखा–१
२५- हितराज पाण्डे गोरखा–२
२६- छमबहादुर गुरुङ गोरखा–३
२७- शैलेन्द्र घिमिरे स्याङ्जा–१
२८- कल्पना अर्याल स्याङ्जा–२
२९- डम्मरदेव अर्याल स्याङजा–३
३०- ङटुक गुरुङ मुस्ताङ
३१- पुष्पविक्रम मल्ल धादिङ–१
३२- कल्पना धमला धादिङ–२
३३- शालिकराम जमकट्टेल धादिङ–३
३४- विमला सुवेदी नुवाकोट–१
३५- हितबहादुर तामाङ नुवाकोट–२
३६- पोष्टबहादुर बोगटी नुवाकोट–३
३७- विना मगर कञ्चनपुर–१
३८- अमिन दहित थारू कञ्चनपुर–२
३९- टेकेन्द्र भट्ट कञ्चनपुर–३
४०- मोहन गिरी कञ्चनपुर–४

कांग्रेसबाट सिफारिस जिल्लामा को–को ?

मोरङ
१-आमोद उपाध्याय
२-शेखर थापा
३–दिलिप गच्छदार
४–गयानन्द मण्डल
५–अमृत अर्याल
६–महेश आचार्य
७–शेखर कोइराला
८–रमेशजंग रायमाझी
९–डिकबहादुर लिम्बु

नवलपरासी
१–शशांक कोइराला
२–महेन्द्रध्वज जिसी
३–कृष्णचन्द्र नेपाली
४–देवेन्द्रराज कँडेल
५–विक्रम खनाल
६–देवकरण जैसवाल

कपिलवस्तु
१–दीपकुमार उपाध्याय
२–राजेश आचार्य
३–सुधाकर पाण्डे
४–सुरेन्द्र आचार्य
५–वीरेन्द्र कनौडिया

रूपन्देही
१–अब्दुल रजाक
२–रामकृष्ण ताम्राकार
३–बालकृष्ण खाँड
४–सूर्यप्रसाद प्रधान
५–भरत साह
६–अष्टभुज पाठक
७–दिनेश त्रिपाठी

मकवानपुर
१–इन्द्रबहादुर बानियाँ
२–जयराम लामिछाने
३–रघुरमण न्यौपाने
४–उमा दाहाल

कास्की
१–यज्ञ थापा
२–शारदा पौडेल
३–सोभियतबहादुर अधिकारी
४–महादेव गुरुङ

दाङ
१–शीला गौतम (खड्का) विज्ञप्तिमार्फत उम्मेदवार नबन्ने जानकारी ।
२–सुशीला चौधरी
३–राजु खनाल
४–बुद्धिराम भण्डारी
५–दीपक गिरी

चितवन
१–राजेन्द्र बुर्लाकोटी
२–शेषनाथ अधिकारी
३–विकास कोइराला
४–सुशील कोइराला
५–पृथ्वीमान गुरुङ

सुनसरी
१–चन्द्र श्रेष्ठ
२–वद्री चौधरी
३–गोमा पराजुली अन्सारी
४–सीताराम मेहता
५–जमिन अन्सारी
६–रामबहादुर बस्नेत

सिरहा
१–पद्मनारायण चौधरी
२–सूर्यनारायण यादव
३–सीतादेवी यादव
४–रामचन्द्र यादव
५–चन्द्रनारायण यादव
६–गणेश मण्डल

पूर्वीतराईमा बलियो भएको फोरम नेपालको दाबी
मधेसी जनअधिकार फोरम, नेपालले काठमाडौं १ मा अमित श्रेष्ठ, २ मा मनोहरी थापा, ३ मा उषा तामाङ, ५ मा सुधा केसी, ६ मा परा कठायत ७ मा ललितमान श्रेष्ठ, ८ मा रत्ना मिश्रा र ९ मा राजीव यादवलाई उम्मेदवार चयन गरेको छ । क्षेत्र नम्बर ४ र १० को उम्मेदवार अझै चयन भएको छैन ।
ललितपुरको १ मा खेमबहादुर नगरकोटी, २ मा मुना सापकोटा र ३ मा सानो भाइ सुनार रहेका छन् । यसैगरी, भक्तपुर १ मा रजनी शाक्य र सुरेन्द्र प्रधान उम्मेदवार रहेका छन् ।
चितवन १ मा सन्देश चौधरी, २ मा मनोज पोखरेल, ३ मा सुवास गुरुङ, ४ मा गम्भीर राणा र ५ मा सञ्जय ढकालले टिकट पाए ।
काठमाडौंमा सबैभन्दा समावेशी पार्टी फोरम बनेको छ । फोरमले उम्मेदवार चयन गर्दा महिला, जनजाति र दलितको उपस्थितिलाई समेत सम्बोधन गर्न सफल भएको छ ।
यसैगरी, पहाडी जिल्लामा पनि सांगठनिक गतिविधिलाई तीव्र बनाएको फोरमले दोलखा १ मा भरतप्रसाद काफ्ले र २ मा रमेस सुवेदीलाई उम्मेदवार बनायो । पार्टीले अन्य स्थानमा एक दिनअघि नै उम्मेदवार चयन गरेको थिया । मंगबलार निर्णय गरिएका उम्मेदवारमा बारा ३ मा चुमन बाबु देवकोटा रहे ।
सिरहा ३ मा विजय यादव उम्मेदवार भएपछि उक्त जिल्लामा फोरम नै पहिलो शक्ति हुने अनुमान गरिएको छ । यसअघि समाजसेवी डा. वीरेन्द्र महतो क्षेत्र नम्बर ५ मा उम्मेदवार भएपछि सिरहा फोरमको प्रभाव बढेको हो ।
यस अघिदेखि नै मोरङ, सुनसरी र सप्तरीमा फोरम पहिलो शक्ति हुने आकलन गरिएको थियो । पार्टी अध्यक्ष उपेन्द्र यादव उम्मेदवार भएको सप्तरीको २ नम्बर क्षेत्रमा फोरम अत्यन्त बलियो भएको अनुमान गरिएको छ भने यादव र महतोको उम्मेदवारीको असर धनुषासम्म पर्ने अनुमान गरिएको छ । यसैगरी, बबन सिंह रौतहट र रामचन्द्र राय सर्लाहीमा रहेका फोरमले ती जिल्लामा आफू अनुकूल परिणाम आउने अपेक्षा गरेको छ ।

 

प्रतिक्रिया