खोजखबर

चट्याङले लागेर एक महिलाको मृत्यू

सौर्य अनलाइन २०७० भदौ ३१ गते १२:३३ मा प्रकाशित

bajhangबझाङ, ३१ भदौ । बझाङ जिल्लामा चट्याङ लागेर एक जना महिलाको मृत्यू भएको छ ।
देउले–८ का कल्लु बिष्टको घरमा आइतबार राति चट्याङ पर्दा उनकी ४० बर्षीया श्रीमती प्यारुदेवी विष्टको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर कल्लु गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
चट्याङले लागेर कल्लुका तीन वटा बाख्रा समेत मरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय