बाजुरामा भालुको आक्रमणबाट मृत्यू

बाजुरा, ३० भदौ । बाजुरा जिल्लाको उत्तरी भेगको जगन्नाथ गाविसमा भालुले आक्रमण गरेर एक जनाको मृत्यू भएको छ ।
भालुको आक्रमणबाट आज (आइतबार) मृत्यू हुनेमा जगनाथ गाविस वडा नम्वर १ का ४४ वर्षीय अगाबहादुर शाही रहेका छन् ।
शाहीको स्थानी जंगलमा निगाला काटी रहेको बेला भालुले आक्रमण गरको स्थानीयको भनाई छ ।

प्रतिक्रिया