खोजखबर

एसएलसी पूरकको नतिजा सार्वजनिक

सौर्य अनलाइन २०७० भदौ २४ गते ५:०२ मा प्रकाशित

slcकाठमाडौं, २४ भदौ । २०७० सालको एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले आज (सोमबार) प्रकाशित गरेको नतिजा अनुसार ६७ हजार ५१ परीक्षार्थी उत्तीर्ण भएको कार्यालयले जनाएको छ ।
१ हजार ६ सय १० जना प्रथम श्रेणीमा पास भएका छन् । ४८ हजार ८ सय ६७ जना दोस्रो र १६ हजार ५ सय ७४ जना तेस्रो श्रेणीमा पास भएको सानो ठिमीले जनाएको छ ।
पुरक परीक्षामा १ लाख ११ हजार ७ सय २४ विद्यार्थी सहभागी भएका थिए ।

http://slc.ntc.net.np/

www.soce.gov.np#sthash.nqB8aJ5a.dpuf

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय