प्रधानसेनापति र अष्ट्रेलियाका राजदूतबीच भेटबार्ता

काठमाडौं, ३ भदौं । प्रधानसेनापति गौरव शम्शेर जवरा र अष्ट्रेलियाका राजदूत गिल्न ह्वाईटबीच भेटबार्ता भएको छ ।
जंगी अड्डामा आज (सोमबार) भएको शिष्टाचार भेटमा द्धिपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भेटमा सैन्य सम्बन्ध र अन्य विविध विषयमा पनि परामर्श भएको थियो ।

प्रतिक्रिया