सिराहामा बालकको शव फेला

सिरहा, ३० साउन । सिरहाको बडहरामालबाट हराएका एक बालक तीन दिनपछि मृत अवस्थामा फेला परेका छन् ।
बडहरामाल–१ स्थिति कमलानहरमा १२ वर्षीय राधुराम ठाकुर नहरमा डुबेको अवस्थामा मंगलबार शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
ठाकुर धनगढी–१ निवासी हुन् । उनी आफ्नी दिदीको घर बडाहरामाल–३ मा बस्दै आएका थिए ।

प्रतिक्रिया