रंग‍-विविध

रीमाले जन्मदिन मनाईन्

सौर्य अनलाइन २०७० साउन २३ गते ५:२४ मा प्रकाशित

Reema-Bishwokamraकाठमाडौं । मोडल रीमा विश्वकर्माले आफ्नो जन्मदिन धुमधामसँग मनाएकी छन् ।

मोडल रीमाले मलेसियामा आफ्नो जन्म दिन मनाएकी हुन् । सांस्कृतिक कार्यक्रमका लागि मलेसियामा रहेकी रीमाले नेपाली कलाकारहरुसँग आफ्नो जन्म दिन मनाएकी हुन् ।

नायक भुवन केसी, हास्य कलाकार कमल गाउँले, नायिका सुष्मा कार्कीलगायतको टोली मलेसियामा छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय