रीमाले जन्मदिन मनाईन्

Reema-Bishwokamraकाठमाडौं । मोडल रीमा विश्वकर्माले आफ्नो जन्मदिन धुमधामसँग मनाएकी छन् ।

मोडल रीमाले मलेसियामा आफ्नो जन्म दिन मनाएकी हुन् । सांस्कृतिक कार्यक्रमका लागि मलेसियामा रहेकी रीमाले नेपाली कलाकारहरुसँग आफ्नो जन्म दिन मनाएकी हुन् ।

नायक भुवन केसी, हास्य कलाकार कमल गाउँले, नायिका सुष्मा कार्कीलगायतको टोली मलेसियामा छ ।

प्रतिक्रिया