खोजखबर

बलत्कार गर्न खोज्ने युवक पक्राउ

सौर्य अनलाइन २०७० साउन २२ गते ७:१५ मा प्रकाशित

Balatkar 5झापा, २२ साउन । झापा जिल्लामा आठ वर्षीया बालिकालाई बलत्कारको प्रयास गर्न खोज्ने एक युवक पक्राउ परेका छन् ।
धाईजन–८ का १७ वर्षीय करण कभरले स्थानीय सुनिता साह (नाम परिवर्तन)लाई आइतबार बेलुका बलत्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।
बेलुका करणले खेतमा लगेर बलत्कारको प्रयास गरे पछि सुनिता कराएकी थिईन् । बालिका कराए पछि स्थानीयको सहयोगमा करणलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय