हात्तीको आक्रमणबाट दुई जनाको मृत्यू

elephantसर्लाही, २० साउन । सर्लाही जिल्लामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यू भएको छ ।
मूर्तियाको जंगलबाट आएका हात्तीले आज (आइतबार) विहान आक्रमण गर्दा हरिपुर–१ का ३० वर्षीय उपेन्द्र महतो र २ बर्षकी बालिका हिरोणी महतो मृत्यू भएको प्रहरीले जनाएको छ ।
बालिकालाई घरमै सुतिरहेको अवस्थामा आक्रम गरेको थियो ।

प्रतिक्रिया