बार्सिलोना पराजित

Footballम्युनिख । बहुप्रतिक्षित मैत्रीपूर्ण खेलमा जर्मन फुटबल क्लव बायर्न म्युनिखले स्पेनिस फुटबल क्लव बार्सिलोनालाई हराएको छ । घरेलु टोली बायर्न म्युनिखले आलियान्ज अरिनामा बार्सिलोनालाई २-० ले हराएको हो । पूर्व बार्सिलोना प्रशिक्षक पेपे ग्वार्डियोलाले नेतृत्व सम्हालेको बायर्नलाई जिताउन फिलिप ल्याम र मारियो मान्जुकिले एक एक गोल गरे । कुनै समय बार्साका खेलाडी तथा प्रशिक्षक रहेका ग्वार्डियोलाले यो खेल आप्नो लागि विशेष भएको बताएका छन् ।

प्रतिक्रिया