चुनावलाई रचनात्मक सहयोग गर्नुस् : रेग्मी

Khilraj-Regmi'sकाठमाडौं, २ साउन । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको चुनावबाट सरकारले अन्यत्र नसोंचेको बताएका छन् ।
काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा रेग्मीले निर्वाचनका लागि मुलुकको नयाँ बजेटले बाटो तय गर्ने बताए । ‘सरकारले चुनावलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको छ,’ उनले भने ।
अध्यक्ष रेग्मीले चुनावलाई रचनात्मक सहयोग गर्न पनि भनेका छन् ।

प्रतिक्रिया