‘एक थि डायन’का लागि ‘एक थि नायिका’

Ekta Kapurमुम्बई । नायिक जितेन्द्रकी छोरी एकता कपुरले आफ्नो होम प्रोडक्सनबाट नयाँ टिवी सिरियल लञ्च गरेकी छन् ।
‘एक थि नायिका’ नामक सिरियलको कुल १६ भाग देखाईने छ । सिरियलमा आठ वटा कथा राखिने छन् । उनको नयाँ फिल्मका लागि एकताले यो सिरियल बनाउन लागेकी हुन् ।
नयाँ फिल्म ‘एक था डायन’को प्रचार प्रसारमा यो सिरियलले सहयोग गर्ने छ ।
कोंकणा सेन शर्मा, कल्की कोचिन, हुमा कुरैशी, ईमरान हासमीलगायतका कलाकारले ‘एक थि डायन’ चलचित्रमा अभिनय गर्ने छन् ।

प्रतिक्रिया