वेनेस पोलडान्समा

Venes-Polलन्डन । हाई स्कृल म्युजिककी स्टार वेनेसाले पोल डान्स गर्ने भएकी छन् । उनी आगामी चलचित्र ‘द फ्रोजेन ग्राउन्ड’मा पोल डान्स गर्दै देखा पर्ने भएकी छन् ।
२४ बर्षीय यि पूर्वडिज्नी अभिनेत्रीले चलचित्रमा एकबेश्यको भूमिका निर्बाह गर्न लागेको एजेन्सीले जनाएको छ ।
थ्रिलर बेसमा निर्माण हुने चलचित्रमा वेनेसाको साथमा निकोल क्रेज र जोनकोसेका साथ रहने छ । चलचित्रको एक दृश्यमा उनले एक हट पोल डान्स गर्ने छिन् ।

प्रतिक्रिया