हलिउडका दश बिकनी गर्ल

Bikinis-Girlलन्डन । हलिउड चलचित्रका अभिनेत्रीहरु हेर्दैमा आर्कषक छन् । उनीहरुका शरीरले जो कोहीलाई लोभ्याउन सक्छ । अभिनयमा जे जस्तो भए पनि बिकनीका कारणले सबैको आर्कषणको केन्द्र बनेका हलिउडका बिकनी गर्ल आफ्नो शरीर तथा फिगरको हरतरिकाले फिट राख्ने गरेका छन् । जसका कारणले उनीहर सधै चर्चामा रहीरहेका छन् ।
हलिउडका बिकनी गर्लमा जेसिकाअल्बा, जेसिका सिम्पसन, केली ब्रुक, एन्जेलीना जोली, रकेल वेल्च, रिले स्टील आदि पर्दछन् । बिकनी गर्लका रुपमा परिचित अभिनेत्रीको रुप उनीहरुको फिगर हो ।
यि अभिनेत्रीले अभिनय गरेका चलचित्र कथा जस्तो भए पनि फिगरका कारणले चल्ने गर्दछ । बिकनी गर्ल चलचित्रको पर्दामा आफ्नो रुप र यौवनले सबैको मन जित्ने गरेका छन् ।

प्रतिक्रिया