एक साता ‘सौर्य’ प्रकाशन नहुने

फागुन २०६८ देखि नियमित प्रकाशित हुँदै आइरहेको ‘सौर्य’ राष्ट्रिय दैनिक नयाँ व्यवस्थापनअन्तर्गत सञ्चालन हुन गइरहेकाले त्यससम्बन्धी प्राविधिक पक्षहरूको समायोजन गर्नुपर्ने हुँदा भोलि आइतबारदेखि सात दिनसम्म ‘सौर्य ’ दैनिक प्रकाशित नहुने जानकारी गराइन्छ । ‘सौर्य’ दैनिकको आगामी अंक आइतबार २३ असारदेखि पुन: नियमित प्रकाशित हुनेछ । यो अवधिमा पत्रिकालाई सबै तह र तप्काबाट सहयोग पुर्‍याउँदै आइरहनुभएका सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक तथा अन्य सबै सहयोगीहरूमा यसबाट पर्न गएको असुविधाका लागि दु:ख व्यक्त गर्दछौँ ।
–प्रधान सम्पादक

प्रतिक्रिया