किथसग डराउछिन् निकोल

Pamela_Anderson_0096लस एन्जलस : दमदार अभिनयका कारण हलिउडमा सुपरहिट चलचित्र दिन सफल अभिनेत्री निकोल किडमैन ओस्कार विजेता पनि हुन् । तर, यी अभिनेत्री अभिनयमा डराउ“छिन् भन्दा जो–कोहीलाई पत्यार नलाग्न सक्छ । तर, यो वास्तविकता हो ।
यी अभिनेत्री आङ्खनो श्रीमान् किथ अर्बनका साथमा अभिनय गर्न डराउ“छिन् । त्यसैले पनि उनले श्रीमान्को साथमा अभिनय अफर आएको कैयौ“ चलचित्र छाडेकी छन् ।
निकोलले अस्ट्रेलियाका गायक ४५ वर्षीय किथका साथमा २००७ मा विवाह गरेकी थिइन् । एक रोमान्टिक चलचित्रका लागि चर्चित ब्यानर युनिभर्सल स्टुडियोज किथलाई अभिनयका लागि अफर गरेको थियो । किथले आपूmलाई निकोलले साथ दिने आस गरेका थिए । निकोललाई पनि किथको साथ काम गर्न इच्छा छ तर अभिनयका कारण वैवाहिक सम्बन्धमा असर पर्ला भन्नेमा उनी सचेत छिन् । (एजेन्सी)

प्रतिक्रिया