तनहुँको देवघाटमा महिला बलात्कृत

Balatkar 5तनहुँ, १० असार । तनहुँ जिल्लामा अनिता भण्डारी (नाम परिवर्तन) बलात्कृत भएकी छन् ।
बलत्कार गरेको अभियोगमा प्रहरीले चितवन जिल्ला भरतपुर नगरपालिका–२ का २८ बर्षीय रोशन खड्कालाई पक्राउ गरेको जनाएको छ ।
देवघाट–२, देउपुरकी १७ वर्षीय अनितालाई रोशनले आइतबार राति उनकै घरमा प्रवेश गरेर बलत्कार गरेको प्रहरीले जनाएको छ ।
बलत्कार गर्दै गरेको अवस्थामा स्थानीयले रोशनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय देवघाटमा बुझाएका थिए ।

प्रतिक्रिया