युवतीहरू…

Chiya-Baganइलामको पुवामझुवा गाविसमा हरियो पत्ति टिप्दै युवतीहरू । प्रतिकिलो २० रुपैयाँ मूल्य पत्ति टिप्नेले ज्याला पाउन थालेका छन् । किशोरहरू विदेश जानुभन्दा चियाबारीमै काम गर्न थालेका छन् । तस्विर सौर्य ।

प्रतिक्रिया