दाङमा अवैध काठसहित पाँच जना पक्राउ

दाङ, १८ वैशाख । दाङमा अबैध काठ सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुरन्धरा–९, मलहीखोलामा मंगलबार राति १२ क्यूफिट काठसहित पाँजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले काठ मलही जलजला सामुदायिक बन समितिलाई बुझाएको छ ।
पक्राउ पर्नेमा पञ्चकुले–९ का ३५ बर्षीय अमर बुढासहित ५ जना रहेका छन् ।

प्रतिक्रिया