लिंकरोडमा प्रभुको शाखा

Tarunisकाठमाडौ : वीरगन्जको लिंकरोड, घन्टाघरमा प्रभु फाइनान्सले शाखा विस्तार गरेको छ । यो बैंकको ३९औँ शाखा हो । सो शाखाको उद्घाटन बंैकका संस्थापक सञ्चालक अम्बिका शर्माले एक समारोहबीच गरेका हुन् ।
पछिल्लो शाखा स्थापनासँगै हाल कम्पनीको ३९ वटा शाखा तथा ३ वटा एक्सटेन्सन काउन्टर पुगेको छ । वित्तीय संस्थामध्ये सबैभन्दा बढी शाखा सञ्जाल भएको कम्पनीले आºना ग्राहकलाई गुणस्तरीय आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साथै, अन्य शाखामा जस्तै यस शाखामा पनि सबै बैंकिङ सेवा उपलब्ध हुने हुँदा स्थानीयवासी लाभान्वित हुनेमा कम्पनी विश्वस्त छ ।

 

प्रतिक्रिया