हिलाम्मे राजधानी…

KTMआइतबारदेखि परेको झरीका कारण हिलाम्मे भएको राजधानीको सडकमा सवारी । सडक विस्तारका कारण राजधानीका सडक झरी पर्नासाथ हिलाम्मे र घाम लाग्नासाथ धुलाम्मे हुने गरेका छन् । तस्बिर : द्वारिका काफ्ले

प्रतिक्रिया