बेपत्ता पदम मृत्त अवस्थामा फेला

सुर्खेत, ९ वैशाख । दैलेख जिल्लामा पाँच दिनदेखि बेपत्ता पदम दमाई मृत्त अवस्थामा फेला परेका छन् ।
जर्वुदा–१ का ५० बर्षीय दमाई आज विहान सवा एघार बजे मृत अवस्थामा फेला परेका हुन् ।
उनको शव शिव सामुदायिक जंगलमा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा अल्डोन नामक किटनासक औषधिको बट्टा समेत फेला परेको छ । सौर्य

प्रतिक्रिया