अत्तरिया विद्युत ग्रिडमा आगलागी

धनगढी, २७ चैत । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरिया ग्रिडमा आगलागी भएको छ । आगलागी पछि कैलाली जिल्लाको विद्युत सेवा अबरुद्ध भएको छ ।
आज विहान साढे दुई बजे विद्युत सर्किट फ्युज भई आगलागी भएको हो ।
आगलागीबाट एक करोड बढीको क्षति भएको अत्तरिया ग्रिड प्रमुख मिथिलेस गोहीयारले बताए ।

प्रतिक्रिया