सार्वजनिक संस्थान कर्मचारीमा भट्टराई

काठमाडौं : नेपाल सार्वजनिक सेवा कर्मचारी संघको राष्ट्रिय अध्यक्षमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई चयन भएका छन् ।

अधिवेशनबाट भट्टराईको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा राजु खड्का, उपाध्यक्षहरूमा सुशीलदत्त मिश्र, रमेशचन्द्र ओझा, प्रकाशचन्द्र भट्ट, सत्यराज रावल, रेणुका थापा, रमेश महर्जन र हरिनारायण गिरी, महासचिवमा विक्रमबाबु राई, उपमहासचिवहरूमा जनकबाबु बस्नेत, रामविनय श्रेष्ठ, परशुराम पुडासैनी, रमेश जोशी र बाबुकृष्ण पाठक तथा कोषाध्यक्षमा सरस्वती केसी चयन भएका छन् ।

प्रतिक्रिया