गधामा…

Lalitpurललितपुरस्थित एक इँटाभट्टानजिक गधामा राखेर काँचा इँटा ओसार्दै गरेका बालक । भट्टाले प्रति एकहजार इँटा ओसारेबापत ३ सय ५० रुपियाँ उपलब्ध गराउने हुँदा यी बालक स्कुलै जान छोडेर यही काम गर्न थालेका छन् । तस्बिर : द्वारिका काफ्ले

प्रतिक्रिया