सन्तान उत्पादन गर्ने माध्यम

Jyoti-ThapaJyoti-Thapa-1Jyoti-Thapa-2Jyoti-Thapa-3जन्मस्थान : क्याम्पस रोड, धनगढी
प्रशिक्षण : नृत्य, अभिनय,
लक्ष्य : सफल कलाकार बन्ने
रुचि : साथीभाइसँग रमाउने, घुम्ने, टिभी हेर्ने, गीतसंगीत सुन्ने
मनपर्ने पहिरन : वान पिस र सारी र चोला
सुहाउने पहिरन : साडी–चोलो
मोबाइल सेट : नोकिया
मनपर्ने ठाउँ : पोखरा, इलाम र धनगढी
मनपर्ने खाना : नेपाली खाना र म:म
ल्यापटप : डेल
ग्ल्यामर : आकर्षक रूपमा आफूलाई प्रस्तुत गर्नु
ड्रिम ब्वाय : हयान्डसम, माया गर्न जन्ने र व्यावहारिक
सेक्स : सन्तान उत्पादन गर्ने माध्यम
नायक/नायिका : श्रीकृष्ण र स्वेता
गायक/गायिका : नवीन के भट्टराई र माण्डवी त्रिपाठी
जिन्दगी : रमाइलो भोगाइ, अनुभवै अनुभवको चाङ ।
उचाइ : ५.२

प्रतिक्रिया