सप्तरीका चार घरमा आगलागी

सप्तरी, २७ माघ । सप्तरी जिल्लामा अचानक आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।
शुक्रबार राति रौतहट–९ बस्ने रामचन्द्र शर्माको गाई गोठमा बालेको घुरबाट आगलागी भएको प्रहरीले जनाएको छ ।
आगो पैmलिएर शर्मा र छिमेकीका सहित ४ घर पूर्ण रुपमा जलेर नष्ट भएका हुन् । आगलागीबाट करीव ३ लाख ५० हजार बराबरको क्षति भएको छ ।

प्रतिक्रिया