जलेर दर्जन बाख्राको मृत्यु

मकवानपुर, १३ पुस । मकवानपुरको दमपोखरी–३ कि राममाया थिङ्गको घरगोठमा आगलागी हुँदा १२ वटा बाख्रा जलेर नष्ट भएका छन् ।
विहीबार राति आगलागी हुँदा १२ वटा खसी र बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ । आगलागीका कारण अन्दाजी ४ लाख रुपियाँ बरावरको धनमाल जलेर क्षति भएको छ ।

प्रतिक्रिया