मिलौं..

राष्ट्रपति डा.रामवरण यादव र भारतीय राष्ट्रपति प्रवण मुखर्जीबीच बुधबार विहान भारतीय राष्ट्रपतिको भवनमा भएको भेटमा हात मिलाउँदै । डा.यादव भारतको औपचारीक भ्रमणमा छन् । तस्विरः भारतीय राष्ट्रपतिको कार्यालय ।

प्रतिक्रिया