रमाउँदै…

रोल्पाको गामस्थित एक घरको पिढींमा ढिंडो खाँदै बालबालिका । अविभावकले खानपान र सरसफाइमा ध्यान नदिँदा बालबालिकाको स्वास्थ्यमा असर पर्ने गरेको छ । तस्विरः टीका विष्ट ।

प्रतिक्रिया