सम्झना..

गणेशमान सिंहको जन्मदिनका अवसमा धेरै वर्ष अघि लिईएको तस्विर । सिंहका साथमा स्व.कृष्णप्रसाद भट्टराई तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय । शुक्रबार सिंहको ९७ औं जयन्ती परेको छ । तस्विरः हरिवंश आर्चायको फेसबुक मार्फत ।

प्रतिक्रिया