खोजखबर

खोई दशैं:

सौर्य अनलाइन २०६९ कार्तिक ४ गते ७:२६ मा प्रकाशित

जाजरकोटको खलंगामा आफ्ना लालाबालासँगै  गिट्टि कुट्दै गरेका रुकुम पुर्तिमकाँडाका दुई महिला । जताततै दशैँको चहलपलह चलेपनि यी महिलाहरुलाई भने  दशैंभन्दा पनि  छोराछोरीको पालन पोशन र शिक्षा दिक्षाको लागि गिट्टी कट्ने गर्दछन् । तस्विर: रामकुमार शाही

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय