खोई दशैं:

जाजरकोटको खलंगामा आफ्ना लालाबालासँगै  गिट्टि कुट्दै गरेका रुकुम पुर्तिमकाँडाका दुई महिला । जताततै दशैँको चहलपलह चलेपनि यी महिलाहरुलाई भने  दशैंभन्दा पनि  छोराछोरीको पालन पोशन र शिक्षा दिक्षाको लागि गिट्टी कट्ने गर्दछन् । तस्विर: रामकुमार शाही

प्रतिक्रिया