संरक्षण अभाव..

जाजरकोटको नायकवाडा–३, डालेचौरस्थित जंगलमा प्रहरीले फेला पारेको दुर्लभ वन्यजन्तु रेडपाण्डको सग्लो छाला । संरक्षणमा ध्यान नपुग्दा बितेका छ महिनामा ६ वटा रेडपाण्डा मारिएका छन् । तस्विरः रामकुमार शाही ।

प्रतिक्रिया